तिम्रो लागि फुल टिपछु

लेखक: ॠषि मगर

तिम्रो लागि फुल टिपछु
काडाले रोपे रोपछ मलाई

तिम्रो माया मुटुमा राख्छु
मुटुकै दुखे दुख्छ मलाई

तिमी संगै बाच्ने सप्न देख्छु
दोका भये हुन्छ मलाई

तिमीलाई माया मैले गर्नेछु
नपाएरै जीवन अन्त्य भये
हुन्छ मलाई

No comments:

Post a Comment