एउटा थियो जिन्दगी



एउटा थियो जिन्दगी
हजार भए ब्यथा

कलाई सुनाउ कही छैन
सुन्ने प्रदेशिको कथा

जले जल्छ मुटु तिम्लाई याद गर्नेछु

लेखक: ॠषि मगर

जले जल्छ मुटु तिम्लाई याद गर्नेछु
योरात तिम्रै यादमा दाश चोटि कोल्टे
फेर्नेछु

टाढा भएनी तिम्रै यादमा हरपल हस्नेछु
चोखो माया पिर्यतम तिम्रै लागि राख्ने

तिम्रो लागि फुल टिपछु

लेखक: ॠषि मगर

तिम्रो लागि फुल टिपछु
काडाले रोपे रोपछ मलाई

तिम्रो माया मुटुमा राख्छु
मुटुकै दुखे दुख्छ मलाई

तिमी संगै बाच्ने सप्न देख्छु
दोका भये हुन्छ मलाई

तिमीलाई माया मैले गर्नेछु
नपाएरै जीवन अन्त्य भये
हुन्छ मलाई

थाहा छ मलाई धेरै माया दिन्छौ तिमीले

थाहा छ मलाई धेरै माया दिन्छौ तिमीले
मेरो लागि संसारकै खुसि किन्छौ तिमीले

रातको निन्द्रा दिनको भोग सबै त्यागेर
बुझे मैले तिम्रो खुसि पनी छिन्छौ तिमीले

हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ

बच्चा ः हजुर निकै बेर यहाँ बसिरहनुहुन्छ -

पाहुना ः किन र बाबु -

 बच्चा ः बुवा भन्नुहुन्छ कि पाहुना नजाउञ्जेल खान नबस्ने रे ।
आफूलाई यहाँ कस्तो भोक लागिसक्यो ...

हातमा लाउने पञ्जा भित्रै छुटेछ ...

डाक्टर ः भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो ...

रोगी ः किन डाक्टरसाप -

डाक्टर ः हातमा लाउने पञ्जा भित्रै छुटेछ ...

रोगी ः कति लोभी हुनुपरेको हजुरलाई - लौ, लिनोस् पैंसा । बरु नयै पञ्जा किन्

फुल संग नाता गासै भने ओईली जानेहोकी ….

फुल संग नाता गासै भने ओईली जानेहोकी ….

आकाश संग नाता गासै भने भुईमा खसने होकी …

समय संग नाता गासै भने छोडी जाने होकी…

मानीस संग नाता गासु भने धोका पाईने होकी