
एउटा थियो जिन्दगी
हजार भए ब्यथा
कलाई सुनाउ कही छैन
सुन्ने प्रदेशिको कथा
एक्लाई गर्दैछु यात्रा याह
आसुले भिजेको परेली साथमा
घाऊ भएछ जिन्दगी
दुखी रहेको छ आत्मा
जाँह हेर्यो अन चिनारु पाखा
नबुजेकै बच्छ भाका
सम्झिद गाउ बेशी आफ्नै माया
आसुले भिजेकै हुन्छ आँखा
ॠषि मगर गुल्मी तम्घास हाल
No comments:
Post a Comment