
हाकिमले सोध्यो, ' के भयो ? किन रोएको ?युवतीले रुदै भनी, '
मेरो शारिरिक शोसण् भयो सर ' । कसले गर्यो त्यस्तो मेरो
अफिसमा ? पल्लो सेक्सनको कर्मचारीले । के गर्यो त उसले ?ऐले
भरखर म लिफ्ट्बाट आउँदा उस्ले भन्यो कि मेरो कपालको बास्ना
उसलाई साह्रै राम्रो लाग्योअरे ।अचम्मित हुँदै, 'ओहो ! झन उसले त तपाईंको कपालको तारिफ गरेको रहेछ त !'युबती, ' तर सर उस्को हाइट ३ फुट्को मात्रै छ । ******************************************************************
******************************************************************
No comments:
Post a Comment